२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग वान : पीएसजीले आज मोनाकोसँग खेल्दै, नेइमार तीन महिनापछि मैदान फर्कने



अ+ अ-

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले आज मोनाकोसँग खेल्दै छ । आजके खेलबाट उसका स्टार खेलाडी नेइमार आजकै खेलबाट मैदानमा फर्कने भएका छन् ।

खुट्टाको गम्भीर चोटका कारण उपचारसहित लामो विश्राममा रहेका नेइमार एकसाता अघिनै टोलीको प्रशिक्षामा फर्किएका थिए ।

उनी अहिले पूर्ण रुपमा फिट भएका छन् । उनी स्वयं खेल्न सक्नेमा विस्वस्त देखिएका छन् । मोनाकोविरुद्ध नेमारले पुनरागमन गर्नेछन,’ प्रशिक्षक थोमसले भने ।

नेइमार गत जनवरी महिनामा कोपा डेल रे अन्तर्गत स्टार्सबर्गविरुद्धको खेलमा घाइते भएका थिए । चोट बोक्नुअघि नेइमारले लिग वानमा १३ गोल गरेका थिए ।