२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीलाई ‘चौकीदार चोर’ भनेको छैन : गान्धी



अ+ अ-

काठमाडौं । कांग्रेस अध्यक्ष राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरिएको ‘चौकीदार चोर’ नभनेको बताएका छन् ।

राफेल विवादमा मोदीलाई ‘चौकीदार चोर हो’ भनेको भन्दै चुनाव प्रचार गर्दै आएका थिए । यसै विषयमा उजुरी परेपछि सर्वोच्च अदालतले राहुलसँग बयान लिएको हो ।

यो पनि


http://newspolar.com/2019/04/86716

अदालतले मोदीलाई चोर नभनेको गान्धीले स्वीकार गरे । आफूले भन्दै आएको विषयमा गान्धीले दुःख प्रकट गरे ।

बयानका क्रममा चुनाव प्रचारका क्रममा उत्तेजित भएर यस्तो भनेको भन्दै गान्धीले माफी मागे । अदालतले कहिल्यै पनि ‘चौकीदार चोर हुन्’ नभनेको स्पष्ट पारे । अदालतले मंगलवार यसबारे सुनुवाइ गर्दै छ ।