६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीबाट बझाङ जाँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु



अ+ अ-

धनगढी । धनगढीबाट बझाङ जाँदै गरेको यात्रु बहाक बस डडेल्धुराको साहुखर्कमा दुर्घटना भएको छ ।

ना ६ ख १८३८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खस्दा पाँच जनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जनाएको छ ।