
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहृयमले शनिबार राति भएको खेलमा वेष्टहामसँग १–० को हार व्यहोरेको छ ।
अप्रिलमा टोटनहृयाम हटस्पर स्टेडियममा भएको खेलमा वेष्टहामका लागि ६७ औं मिनेटमा एन्टोनिओले गरेको गोलको मदतमा जित निकाल्यो ।
यो हारसँगै टोटनहृयामको ७० अंक छ भने तीन खेल खेल्न बाँकी चेल्सीको ६७, आर्सनलको ६६ र म्यानचेष्टर युनाइटेडको ६४ अंक छ ।
वेष्टहाम भने ४६ अंकका साथ ११ औं स्थानमा छ ।









