६ पुष २०८२, आईतवार
,
Latest
‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा हावाहुरीका कारण २ को मृत्यु



अ+ अ-

जनकपुर । जनकपुरमा विनाशकारी हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ ।

शनिबार राति आएको हावाहुरीका कारण मृत्युहुनेमा धनुषाको नगराईन ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दासको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार जिल्लाभरी हावाहुरीका कारण घर टहरा, विजुलीको पोल, रुखहरुलाई ढालेको र के कति क्षति भएको छ यसको बारे जानकारी संकलन गरिरहेको जानकारी दिएका छन ।