६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडी खेल्न क्रममा डुबेर सर्लाहीमा दुई बालकको मृत्यु



अ+ अ-

सर्लाही । पौडी खेल्न क्रममा नदीमा डुबेर सर्लाहीमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–९ कुरैनियाका ५ वर्षीय विकास माझी र बरहथवा नगरपालिका–१ हजरियाका ८ वर्षीय सुशान्त परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीको अनुसार शनिबार पौडी खेल्ने क्रममा उनीहरू दुवैको मृत्यु भएको हो । दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।