१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : दिल्लीद्धारा बैंगलोर सामू १८८ रनको चुनौती पेश, सन्दीपले केही बेरमा बलिङ गर्ने



अ+ अ-

काठमाडौं । दिल्ली क्यापिटलले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर सामू १८८ रनको चुनौती पेश गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको दिल्लीका लागि शिखर धवन र श्रेयश अयरले अर्धशतक बनाए। धवनले ३७ बलमा ५० रन बनाए भने अयरले ३७ बलमा ५२ रन बनाए। दिल्लीले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८७ रन बनायो।

दिल्ली ११ खेलबाट १४ अंकसहित शीर्ष तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको चेन्नई सुपर किङ्सको १२ खेलबाट १६ अंक जोडेको छ भने मुम्बई इन्डियन्सको ११ खेलबाट १४ अंक जोडेको छ ।