१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारबाट ‘जनता निराश होइन, उत्साहित छन्, खुसी छन्’: नेम्वाङ



अ+ अ-

काठमाडौं । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले विपक्षी दलका नेता शेरबहादुर देउवाले भने जस्तो सरकारबाट जनता निराश नभई उत्साहित भएको दाबी गरेका छन् ।

संसदको बजेट अधिवेशनको पहिलो दिन सदनलाई सम्बोधनमा देउवाको कुराको खण्डन गर्दै उनले भने, ‘जनता निराश होइन, उत्साहित छन्, खुसी छन् ।’

नेम्वाङले भने, ‘यो देशमा अधिकारका लागि आन्दोलन गर्नुपर्दैन । यो विन्दुमा हामी उभिएका छन् । यस्तो अवस्थामा जनता निराश छन् भन्नु कति उपयुक्त हुन्छ ?’