१७ भाद्र २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसीसी विश्वकप ट्रफी दोस्रोपटक नेपाल ल्याइँदै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेटका बेला नेपालय इन्टरनेश्नलले आइसीसी क्रकेट विश्वकप ट्रफी दोस्रोपटक नेपाल ल्याइने भएको छ ।

जेठमा हुने उक्त प्रतियोगीतामा ट्रफिलाई नेपाल ल्याउन लागेको हो । मे चार तारिखका दिन सो ट्रफि नेपाल ल्याइने र केहि घण्टाका लागि राखेर फेरी फर्काइनेछ । यसअघि विश्वकप ट्रफि नेपाल ल्याउदा काठमाडौं, पोखरामा प्रर्दशनीमा राखिएको थियो । यसका साथै सो बेला राष्ट्रपति विद्यादेवी भण्डारीले समेत ट्रफि उचालेकी थिइन ।