१४ असार २०८३, आईतवार
,
Latest
समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’ काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल आर्थिक विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसमका कारण युएस-बंगलाको विमान आधा घण्टादेखि काठमाडौंको आकासमै, अवतरण गर्ने प्रयास जारी



अ+ अ-

काठमाडौं । उडानका लागि मौसम अनुकुल नहुँदा पश्चिम नेपालका हवाई उडान अबरुद्ध भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अवतरण गर्न लागेको युएस-बंगलाको आधा घण्टादेखि आकासमै होल्ड गर्नुपरेको छ ।

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीका अनुसार सवै आन्तरिक उडानहरु शुक्रबार बिहान १० बजेदेखि ठप्प छन् ।

काठमाडौंबाट विराटनगरका लागि गएको बुद्ध एयरको जहाजले अवतरण गर्न सकिरहेको छैन।

अहिले पोखरासम्ममात्र जहाज गएको छ । भैरहवादेखि पश्चिमका सबै उडान अवरुद्ध भएका छन्। पूर्वी नेपालमा भने उडान भइरहेको छ।




भर्खरै