६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध विमानस्थलको काम ७५ प्रतिशत र पोखराको ४० प्रतिशत काम सम्पन्न : राष्ट्रपति



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७५ प्रतिशत सकिएको बताएकी छिन् ।

संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति भण्डारीले यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत काम सम्पन्न भएको उनले बताइन्।

त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आएको, सात विमानस्थल रात्रीकालीन सञ्चालन गरेको र बन्द भएका ५ विमानस्थल सुचारु गरेको उनले बताइन्।