५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने



अ+ अ-

काठमाडौं । धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार बैशाख २२ गतेदेखि जेठ २१ गतेसम्मका लागि विमानस्थल बन्द हुनेछ।

विमानस्थलको स्तरोन्नती कार्यकालागि उडान बन्द गरेर काम गर्न लागेको प्राधिकरणले बताएको छ ।