५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासीको धौवादीमा फेला परेको फलाम खानी उत्खनन् हुने



अ+ अ-

काठमाडौं । सरकारले नवलपरासीको धौवादीमा फेला परेको फलाम खानीमा आगामी आर्थिक वर्षबाटै व्यवसायिक उत्पादन थाल्ने भएको छ ।

संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आगामी वर्षभित्र नेपालका पेट्रोल तथा सुन खानीको अध्ययन सुरु गरेर उत्खन्न सुरु गर्ने घोषणा गरिन ।

केही वर्ष अघि नै नवलपरासीको धौवादीको १० किलोमिटर क्षेत्रमा फलाम खानी फेला परिसकेको छ ।