१४ असार २०८३, आईतवार
,
Latest
मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात करोडको पुलमा भारतीयको अवरोध, अझै सञ्चालनमा आएन



अ+ अ-

पर्सा । ठोरीस्थित ठुटे खोलाको पुल ‘सेल्पी स्पट’ मा सीमित छ । सात करोड रुपैयाँ लागतमा बनेको पुल भारतीय अवरोधका कारण सञ्चालन हुन पाएको छैन ।

सवारीसाधन गुड्न नपाए पनि पुलमा आन्तरिक एवम् भारतीय पर्यटक सेल्फी र फोटो खिचेर रमाउने गरेका छन् ।

वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने पुलले ठोरी गाउँपालिका २ र ३ लाई जोड्छ । यहाँ दैनिक पर्यटकको भीड हुन्छ । यो पुल पर्यटकका लागि सेल्फी लिने स्थल बनेको स्थानीय अम्बिका लामिछानेले बताइन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छपेको छ ।