१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार वर्षीया बालिका मामाघरमा बलात्कृत



अ+ अ-
सांकेतिक तस्वीर

सर्लाही। मामाघर आएकी चार वर्षीया बालिका बलात्कृत भएकी छन् । २८ वैशाख शनिबारका दिन जानकीनगरबाट चन्द्रनगर मामाको घरमा आएकी बालिका बलात्कृत भएकी हुन् ।

मामाघरमा हजुरआमासँगै बजार घुम्न आएकी बालिकालाई चन्द्रनगर गाउँपालिका–२ बस्ने स्थानीय २६ वर्षीय रामजी साह तेलीले कपलचोक बजारनजिक रहेको मकैबारीमा लगी जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

करणीपछि बालिकाको गुप्तांगबाट रगत बगेको छ । बालिकाको जिल्ला अस्पताल मलंगवामा उपचारपछि अवस्था समान्य रहेको छ । बालिका हरिपुर नगरपालिका जानकीनगर घर भई मामाघर आएकी बालिकालाई अभियुक्त साहले ललाइफकाइ करणी गरेका थिए । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।