६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विप्लव समूहका नेता प्रकाण्ड सहित तीनजना लाई विभूषित गर्ने !



अ+ अ-

काठमाडौं । सरकारवाटे प्रतिबन्धत विप्लव समुहका तिन नेर्ता सम्मानित हुने भएका छन् । गणतन्त्र दिवसको अवसर पारेर १६ जेठमा विप्लबका तिन नेतालाई विभूषित गर्न लागिएको हो ।

विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा, समूहका अर्का नेता सन्तोषकुमार बुढा मगर र विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाईसरकारले गणतन्त्र दिवसको अवसरमा विभूषित गर्ने भएको छ ।

संविधान निर्माणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुने समारोहमा विभूषित गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।