२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको विप्लवलाई सुझाव : एकदिन यही ठाउँमा आएर जोडिनुपर्छ



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विप्लव पनि आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।

आईतबार विहान पार्टी कार्यालय धुम्बाराहीमा विप्लव समूहका नेता पदम राईलाई पार्टी प्रवेश गराउँदै अहिले विप्लब जुन बाटो हिँडिएको छ, यो गन्तव्यमा पुग्ने बाटो नभएकाले विप्लवले रोजेको वाटो राष्ट्र र जनतालाई मात्र क्षति पुर्याउने भएकाले एक दिन विप्लव पनि यही ठाउँमा आउने प्रचण्डले दावी गरे ।
‘यो पछिल्लो कडि हो यो रोकिनेवाला छैन । एकदिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ र अरु कम्युनिष्ट समूहहरु पनि यो पार्टीमा जोडिनुपर्छ,’ प्रचण्डको भनाई छ ।