काठमाडौ । आज नेपाल सहित विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइदैगर्दा योग दिवस अवसरमा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले शुभकामना दिएका छन ।
उनले आफ्नै स्टाईलको योगा गरेर तस्वीर सहित शुभकामना अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।
हेरौ फोटो फिचर