१ असार २०८३, सोमबार
,
Latest
एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजना आयोगको उपाध्यक्षमा डा गौतम नियुक्त



अ+ अ-

बुटवल । प्रदेश नम्बर पाँचले योजना आयोगको उपाध्यक्ष नियुक्ती गरेको छ । उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन् ।

बुटवलको लुम्बिनी बाणिज्य क्यपासका पूर्वप्रमुख गौतमलाई मन्त्रिपरिषदको आज बसेको बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो ।

सरकार प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री बैजनाथ चौधरीले मन्त्रिपरिषदको बैठकपछि आयोजित एक पत्रकार सम्मेलन गर्दै जेठ १४ गते दिएका डा. प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दे उपाध्यक्षमा बुटवल निवासी गौतमलाई नियुक्ती गरिएको जानकारी दिए ।

गौतम अर्थशास्थका बिज्ञको रुपमा परिचत रहेका छन् भने यसअघिका उपाध्यक्ष डा. क्षेष्ठले राजीनामा दिएर राष्ट्र बैकको जागीरमा फर्किएका हुन् ।