७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप एसिया फाइनल खेल्ने टोलीको घोषणा, सन्दीप र भीम अटाएनन्



अ+ अ-

काठमाडौं । टी–२० विश्वकप एसिया फाइनल खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा अविनाश बोहोरा र पवन शरार्फले स्थान बनाएका छन् । नेपाली टोलीका नियमित सदस्यहरु बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी,करण केसी, ललितनारायण राजवंशी, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी पनि छन् ।

सुशन भारी,कुशल भुर्तेल, जितेन्द्र मुखिया र आरिफ शेख बैकल्पिक खेलाडीमा छन् भने युवा क्रिकेटरहरु सन्दीप जोरा र भीम सार्की अटाएनन् ।

नेपाली टोली जुन ९ मा मलेसिया प्रस्तान गर्नेछन् । १३ र १४ मा मलेसियासँग टी–२० सिरिज खेलेर नेपाली टोली सिंगापुर जानेछ, जहाँ टी–२० विश्वकप एसिया फाइनलका खेलहरु हुनेछन् ।