७ पुष २०८२, सोमबार
,
Latest
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँः नेपाली सेना नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक प्रतीक्षालयमा एक पुरुषको शव फेला



अ+ अ-

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-३ सुनझोडास्थित सार्वजनिक प्रतीक्षालयमा एक पुरुषको शव फेला परेको छ।

प्रहरकिा अनुसार अन्दाजी ४०–४५ वर्षको जस्तो देखिने पुरुषको शव बिहीबार बिहान फेला परेको हो। बिहान मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले मृत फेला परेका पुरुषको पहिचान नखुलेको जनाएको छ ।शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको छ।