८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीबाट खैरो हिरोइनसहित दुई जना पक्राउ



अ+ अ-

टीकापुर । इलाका प्रहरी कार्यालय टीकापुरले खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका ७ मोतिनगरका २० वर्षीय सुमन बुढाक्षेत्री र टीकापुर नगरपालिका–१ ब्लक नं. २९ का २० वर्षीय नविन भण्डारी रहेका छन् ।

उनिहरुलाई बुधबार कैलालीको टीकापुर नगरपालिका–७ सोनाहाफाँटाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कापुरका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए।

डीएसपी भट्टका अनुसार प्रहरीको गस्ती टोलीले उनीहरुलाई भारततर्फबाट से ४ प ९५९५ नम्बरको मोटरसाइकलमा लागुऔषध ल्याइरहेको अवस्थामा पक्राउ गरेको हो। उनिहरुको साथबाट २ ग्राम ९ सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको उनले जानकारी दिए ।