१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिरासतमा रहेका समताका सञ्चालक सञ्जेल धरौटीमा रिहा



अ+ अ-

काठमाडौं । हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका समता स्कूल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेल तीन लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

जिल्ला अदालत काठमाडौंले उनलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

त्यस्तै उनकी पत्नी कला पनि तीन लाख धरौटीमा छुटेकी छिन्। उनीमाथि आफ्नै कर्मचारीको हत्या गरेको अभियोगमा मुद्दा चलेको थियो।

समता अस्पतालमा सफाइको काम गर्ने विमला तामाङ असार ३ मा झुन्डिएको अवस्थामा भेटिएको थियो। त्यसपछि प्रहरीले सञ्जेल दम्पतीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। पोष्टमार्टममा झुन्डिएकै कारण मृत्यु भएको रिपोर्ट आएको थियो।