१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीको एक होटलमा विष्पोट, घाईतेको परिचय खुल्यो, घटना स्थलमा पेस्तोल भेटियो



अ+ अ-

धनगढी । धनगढीको निलम होटलमा विष्पोट हुँदा घाईते भएका पाँचै जनाको परिचय खुलेको छ । शहिद गेटमा रहेको होटलमा विस्फोट हँदा पाँच जना घाइते भएका थिए।

विस्फोटमा परी होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह, लक्ष्मण सेरेला, जितेन्द्र यादव, मोविन खान रहेको वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले बताए।

प्रहरीले घाइतेहरुको साथबाट पेस्तोल भेटाएपनि उनिहरु को हुन् र कहाँ संलग्न छन् भन्ने कुरा नखुलेको बताएको छ । प्रारम्भिक अनुसन्धानले सिलिण्डर बम विस्फोट गराएको देखिएपछि अन्तिम टुंगो भने लागेको छैन ।

यसअघि प्रहरीले विप्लव समूहका कार्यकर्ताले बोकेर हिडेको बम विष्फोट भएर उनिहरुनै घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको थियो ।