८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वकिललाई भेट्न गएका त्रिविका पूर्व कर्मचारीले गरे आत्माहत्या



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका पूर्व कर्मचारीले आत्मा हत्या गरेका छन । भ्रष्टाचार मुद्दा खेपिरहेका रामबहादुर पाण्डे क्षेत्रीले आत्मा हत्या गरेका हुन ।

कर्मचारी भर्नामा अनियमितता गरेको आरोप लागेका रामबहादुरले बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राधा भवनबाट हाम फल्ला घटनास्थलमै मृत्यु भएको हो ।

भ्रष्टाचार मुद्दाकै विषयमा वकिललाई भेट्न गएका उनले वकिलकै कार्यालयबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरी आशंका छ ।

पाण्डेको मृत्युको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।