१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तीले अंग दानको घोषणा गरे



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली दम्पत्तीले आफ्ना शरीरका बिभिन्न अंग दानको गर्ने घोषणा गरेका छन् ।

मन्त्री ज्ञवाली र पत्नी सरस्वती ज्ञवाली अर्यालले शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मृत्युपश्चात जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अंगदानको घोषणा गरेका हुन् ।

ज्ञवालीले दम्पत्तीले आफूले दान गरेका अंगबाट एकजनाको जीवन जोखियो भने त्योनै जीवनको सार्थकता हुने भन्दै अंग दान गरेको बताए ।

उनिहरुले मृत्यु पश्चात मिर्गौलारमुटुरफोक्सोरकलेजोरप्याङक्रियाजरसानो आन्द्रा दान दिने मन्जुरिनाममा हस्ताक्षर गरेका छन् ।