२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लासिथ मालिंगाले एकदिवसीय क्रिकेटबाट सन्यास लिए



अ+ अ-

काठमाडौं । श्रीलंकाली बलर लासिथ मालिंगाले एकदिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन् ।

पर्सि कोलम्बोमा हुने बंगलादेशविरुद्धको पहिलो एकदिवसीय मालिंगाको अन्तिम खेल हुनेछ ।यसले श्रीलंकालाई विकेट लिने बलरको पहिचान गर्ने अवसर हुने कप्तान दिमुथ करुणारत्नेले बताएका छन् ।नुवान प्रदीपलाई मालिंगाको विकल्पका रुपमा हेरिएको थियो ।

‘हाम्रो समस्या विकेट लिने बलरको पहिचान गर्नु हो’ उनले भने, ‘हामीले त्यस्तो बलर खोज्नुपर्छ, जसले सुरुवाती ओभरमा नै विकेट लिन सकोस् ।’