९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटनह्यामसँग कोटिन्होलाई बेच्ने कुरा



अ+ अ-

काठमाडौं । बार्सिलोना फिलिप कोटिन्होलाई बेच्न चाहिरहेको छ।

मार्काका अनुसार बार्साले इंग्लीस क्लब टोटनह्यामसँग कोटिन्होबारे कुरा गरिरहेको छ। ट्रान्सफर डेट सकिँनै लाग्दा बार्साले छलफललाई तिव्रता दिएको जनाइएको छ।

गत सिजन कोटिन्होले बार्सामा उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन्।