९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसरोवर जानका लागि आएकी फ्रान्सकी महिला बेपत्ता



अ+ अ-

रसुवा । मानसरोवर जानका लागि आएकी फ्रान्सकी एक महिला खोलाले बगाउँदा बेपत्ता भएकी छिन् ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, घटे्टेखोलामा खुट्टा धुने क्रममा फ्रान्सकी ७१ वर्षीय हाटिङ्गर अलफ्राइड बेपत्ता भएकी हुन् ।

प्रहरी निरीक्षक खेम नेपालका अनुसार अलफ्राइड बिहीबार बिहान साढे १० बजे खोलामा चिप्लिएर बेपत्ता भएकी हुन् । उनको खोजी भइरहेको उनले बताए ।