५ असार २०८३, शुक्रबार
,
Latest
मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेभिड लुइज आर्सनल क्लबमा अनुबन्धित, आजै मेडिकल टेष्ट हुने



अ+ अ-

काठमाडौं । चेल्सीका डिफेन्डर डेभिड लुइज आर्सनल क्लबमा अनुबन्धित भएका छन् ।

आर्सनलसँग डेभिडले ८ मिललियन पाउण्डमा सम्झौता गरेका हुन् । ३२ वर्षीय ब्राजिलियन खेलाडी डेभिडलाई आर्सनलले दुई वर्षका लागि आफ्नो क्लबमा भित्र्याएको हो । उनको मेडिकल टेष्ट आजै हुनेछ ।

डेभिड सन् २०११ बेनिफिकाबाट चेल्सी गएका थिए । सेन्टर डिफेन्डर लउरेन्ट कोसियानी फ्रेन्च क्लब बोर्डेउ गएपछि आर्सनलले लुइजलाई उनको विकल्पमा ल्याएको थियो ।

चेल्सीबाट सन् २०१४ मा उनी पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगे । पीएसजीमा करिब दुई वर्ष बिताएर फेरि उनी सन् २०१६ मा चेल्सीमै फर्किएका थिए ।