२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट नयाँ नेपाली चलचित्र ‘साइनो’ रिलिज, हेर्नका लागि रक्षा मन्त्री पोखरेल हल पुगे



अ+ अ-

आजबाट नयाँ नेपाली चलचित्र ‘साइनो’ रिलिज भएको छ । आज बिहान काठमाडौं कुमारी हलमा प्रेस शो समेत आयोजना गरिएको छ ।

नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भूवन चन्दको निर्माणमा तयार भएको यो चलचित्र हेर्नका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल पनि कुमारी हल पुगेका थिए । यस्तै, निर्देशक दीपाश्री निरौलाले पनि चलचित्र हेरिन् ।

रमेश थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा नायिका मिरुना मगर, नीता ढुंगानाको साथमा नव–कलाकार राजकुमार लगायतको मुख्य भूमिका छ । चलचित्रका सह–निर्माता शरण थापा हुन् । चलचित्र ‘साइनो’लाई पारिवारिक कथामा तयार पारिएको छ ।