२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० आई क्रिकेट सिरिज: पहिलो खेल नेपालले हङकङसँग खेल्ने



अ+ अ-

काठमाडौं । ओमानमा हुने पाँच देशको टी–२० आई क्रिकेट सिरिजमा नेपालको पहिलो खेल हङकङसँग परेको छ ।

टी–२० विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै ओमानले अक्टोबरमा सिरिज आयोजना गर्दैछ । शुक्रबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल अक्टोबर ६ मा हङकङसँग खेल्नेछ । सिरिजमा आयोजक ओमानसँगै नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड र हङकङको सहभागिता रहनेछ ।

भोलिपल्ट नेदरल्याण्ड्ससँग खेल छ । ९ अक्टोबरमा आयरल्यान्ड र १० तारिखमा ओमानसँग खेल हुनेछ ।