७ असार २०८३, आईतवार
,
Latest
बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दु, मुसलमान र दलितबिच ईदको शुभकामना आदान-प्रदान



अ+ अ-

कपिलबस्तु । बकरइदको अवसरमा आयोजित शुभकामना कार्यक्रममा कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ४, पिपरामा हिन्दु, मुसलमान र दलित समुदायले एकआपसमा शुभकामना आदानप्रदान गरेका छन् ।

यसोगरे एक-आपसमा सामाजिक सद्भाव दरिलो बन्ने उनिहरुमा धार्मिक विश्वास रहेको छ । उनीहरुले नेपाली समाजमा मनाइने चाडपर्वका माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउन आफूहरुले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका बताएका छन् ।

धर्म, बिचार फरक भएता पनि धार्मिक एवं सामाजिक सद्भाव, सहिष्णुता कायम राख्ने उदेश्यले आयोजना गरिएका यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पर्ने कार्यक्रमका बक्ताहरुले बताएका हुन् ।