५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्युकाे चेल्सीमाथि प्रभावशाली जित, चेल्सी ४ गाेलले पराजित



अ+ अ-

काठमाडाैंः इङ्लिस प्रिमियर लिगकाे यस सिजनमा म्यान्चेस्टर युनाइटेडले सुखद शुरूवात गरेकाे छ । अाइतबार राति युनाइटेडकाे घरेलु मैदानमा भएकाे खेलमा म्यान्युले चेल्सीमाथि ४-० गाेलले पराजित गरेकाे छ ।

म्यान्युका लागि पहिलाे गाेल १८अाैं मिनेटमा मार्कस रास्फाेर्डले पेनाल्टी मार्फत गरेका थिए । दाेस्राे गाेल ६५ अाैं मिनेटमा एन्थाेनी मार्सल र तेस्राे गाेल ६८ अाैं मिनेटमा रास्फाेर्डले नै गरेका थिए । चाैथाे गाेल डेब्यु खेल्दै गरेका डेनियल जेम्सले खेलकाे अन्ततिर गरेका थिए ।

चेल्सीका तर्फबाट पनि केही राम्रा प्रहार भएपनि म्यान्युका गाेलकिपर डी गाले राम्राे बचाउ गरेका थिए ।

यस सिजनकाे प्रिमियर लिगमा म्यान्चेस्टर सिटी, लिभरपुल र टाेटेनह्यामले जित हासिल गरेका छन् ।