५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ दिनसम्म जनावरहरुको बली



अ+ अ-

इस्लाम धर्ममा हरेक वर्ष दुई प्रमुख चाडहरु मनाइन्छन् । एउटा ईद–उल–फितर र अर्को ईद–उल–अजहा। ईद–उलअजाह चाड सोमबार देश भरमा मनाइएको थियो । इस्लामी मान्यता अनुसार ईद–उल–जुहा हजरत इब्राहिमको बलिदानको सम्झनामा मनाइन्छ ।

मुस्लिम धर्ममा ईद–उल–अजहाको अवसरमा नामाज पढ्नुका साथै जनावरहरूको पनि बली गरिन्छ । ईद–उल–अजहा रमाईलो गरी ३ दिनसम्म धूमधामका साथ मनार्इन्छ। तदनुसार, बलिदानको निरन्तरता पनि ईदको दिन सहित तीन दिनसम्म रहन्छ। ईदको अवसरमा बजारको सौन्दर्य देखिन्छ।

ईदको अवसरमा पारी जनावरको बली दिने काम पनि ३ दिनसम्म गरीन्छ । ईस्लामिक धर्मले यसलाई मान्यता तथा धार्मिक परम्पराका रुपमा अपनाए पनि यो कार्य भने अन्य मानिसहरुले मन पराउदैनन् । तर पनि यो पर्वलाइ ईस्लामिकहरुले वर्षौदेखी मनाउदै आएका छन् ।




भर्खरै