६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा नयाँ रेकर्ड, तोला कै ७१ हजार



अ+ अ-

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन तोलामा ७१ हजार पुगेको छ।यो सुनको मूल्यको नयाँ रेकर्ड हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार करिब एक सातादेखि स्थिर रहेको सुन मंगलबार १ हजार रुपैयाँले बढेर ७१ हजार पुगेको हो।

सोमबार सुन तोलामा ७० हजारमा कारोबार भएको थियो।यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। १५ रुपैयाँले बढेर चाँदी तोलाको ८३५ रुपैयाँमा कारोबार भइरहेको छ।