११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको न्यूरोडमा आगलागी (फोटोफिचर)



अ+ अ-

काठमाडौं । पोखराको न्यूरोडमा आगलागी भएको छ । फर्निचर पसलबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ ।

करिब साँझ साढे चारबाट आगलागी शुरु भएको बताइएको छ ।आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

#फोटोहरु