१ आश्विन २०८३, बिहीबार
,
Latest
देउवालाई विदेशबाट खुलापत्र: अब कुर्सी होइन, विरासत रोज्नुहोस् शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल संविधान संशोधनमा सर्वोच्चको फैसला : रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित हिमालय एअरलाइन्सका कर्मचारीद्वारा विपद् उद्धार कोषमा १३ लाख २० हजार सहयोग चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक जारी



अ+ अ-
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

बुधबार अपराह्न प्रधानमन्त्री कार्यालयमा सुरु भएको बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल भइरहेको बताइएको छ ।

बैठकमा विभिन्न मन्त्रालयका प्रस्ताव, पछिल्लो विपद्को अवस्था, खोज तथा उद्धार, राहत तथा पुनःस्थापनालगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ । बैठकका निर्णय भने मन्त्रिपरिषद् बैठक सकिएपछि सार्वजनिक गरिनेछ।