२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका स्वीकृत गर्न कार्यव्यवस्था परामर्श समितिको परामर्श



अ+ अ-

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।

शुक्रबार बसेको समितिको बैठकले प्रतिनिधिसभाको आगामी २०८३ असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका सम्बन्धमा छलफल गरेको छ। बैठकले छलफलका क्रममा आवश्यक परिमार्जन गरी कार्यतालिका स्वीकृत गर्ने विषयमा परामर्श दिएको छ।

समितिको परामर्शअनुसार प्रतिनिधिसभाको आगामी बैठकहरू सञ्चालन, विधेयक तथा अन्य संसदीय कार्यलाई समेटेर तयार पारिएको सम्भावित कार्यतालिकामा आवश्यक संशोधन गरिनेछ। त्यसपछि कार्यतालिकालाई स्वीकृत गरी संसद्को आगामी कामकारबाही अघि बढाइनेछ।

कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधिसभामा पेश हुने विषय, बैठकको कार्यसूची तथा संसद्को कामकारबाहीलाई व्यवस्थित बनाउन सभामुखलाई आवश्यक परामर्श दिँदै आएको छ।




भर्खरै