१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रबि ओड र अस्मिता अधिकारीको ‘च्याप्प समाउँदै’ गित सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता रबि ओड तथा सोही कार्यक्रमकी प्रतिष्पर्धी अस्मिता अधिकारीको युगल स्वरमा नयाँ गीत बजारमा रिलिज भएको छ ।

कृष्ण केसीको शव्द तथा हरि लम्सालको संगीत रहेको ‘च्याप्प समाउँदै’ गित बजारमा आएको हो ।

आकाश श्रेष्ठ तथा वर्षा राउतले गीतको भिडियोमा अभिनय गरेका छन्। निकेश खड्का भिडियोका निर्देशक हुन् । गितले युट्युबमा पनि राम्रै प्रतिक्रिया पाईरहेको छ ।

https://youtu.be/MdLtG5k_zvA