७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा पनि डेंगु रोगको बिरामी फेला



अ+ अ-

रौतहट । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको बिरामी रौतहटमा पनि फेला परेको छ । ज्वरो आएपछि उपचार गर्न चन्द्रपुर हस्पिटलमा पुगेका चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरका २७ वर्षीय प्रमोद सहनीलाई डेंगु देखापरेको हो ।

डेंगुको संक्रमण फेला परेको सुमित्रादेवी रौनियारको भने हस्पिटलमा उपचार भै रहेको चन्द्रपुर हस्पिटल प्रा.लीका प्रमुख डा. सुवास चौधरीले जानकारी दिए ।

बिहान र साँझको अस्ताउने बेलाको घामको समयमा डेंगु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यतिबेला सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन् ।