११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो



अ+ अ-

नुवाकोट । बाढी प्रभावित परिवारका लागि ३०० थान डिग्निटी किट र मासिक धर्मका लागि आवश्यक ६०० थान अन्तर्वस्त्र नुवाकोटको बट्टारस्थित मैथिली ब्यारेकमा पठाइएको छ।

राहत सामग्री नेपाली सेनाका तीनवटा ट्रकमाफर्त मैथिली ब्यारेकमा पठाइएको हो। उक्त सामग्री बाढी प्रभावित क्षेत्रमा रहेका परिवारलाई वितरण गरिने जनाइएको छ।

बाढीबाट प्रभावित परिवारलाई आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले डिग्निटी किट तथा मासिक धर्म व्यवस्थापनका लागि आवश्यक सामग्री पठाइएको हो।