२८ श्रावण २०८३, बिहीबार
,
Latest
रोल्पामा पहिरोले घर / गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन… संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’ सक्रिय मनसुनः यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना राष्ट्रियसभाको बैठक बस्दै म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी उपत्यकाका नेवार समुदायले बिशेष रुपमा मनाउने गुँला पर्व आजदेखि सुरु बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कांग्रेस निवर्तमान सभापति देउवा आज काठमाडौं फर्कँदै जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस निवर्तमान सभापति देउवा आज काठमाडौं फर्कँदै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कँदै हुनहुन्छ ।

उपचारका लागि देउवा गत फागुनमा विदेश जानु भएको थियो । स्वास्थ्य परीक्षण र उपचारपछि ७ चैत २०८२ मा हङकङ पुग्नु भएका देउवा ६ महिना पछि स्वदेश फर्कन लाग्नु भएको हो ।

देउवालाई स्वागत गर्न ११ बजे विमानस्थलमा उपस्थित हुन नेता तथा कार्यकर्ताहरुलाई आब्हान गरिएको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिनुभयो । स्वदेश फर्किएको भोलिपल्टै देउवा आफूनिकट राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुनुहुने छ ।

भेलालाई देउवाले सम्बोधन गर्ने भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाले जानकारी गराउनु भएको छ ।