२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण



अ+ अ-

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ ।

शुक्रवार राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पती शुद्धिकरण (मनि लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ र सहकारी (पहिलो संशोधन) विधेयक २०८३  प्रमाणिकरण गर्नु भएको जानकारी सांसदहरुलाई गराउनुभएको हो ।

उक्त सबै विधेयकहरु राष्ट्रपति पौडेलले यही असार २५ गते बिहीवार प्रमाणिकरण गर्नुभएको पनि राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख गरिएको छ ।




भर्खरै