२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी युद्धमा मारिएका परिवारलाई १० लाख दिने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । बिहीबार बसेको मन्त्री परिषदको बैठकले माओवादी युद्धका एक मृतकका परिवार र जनआन्दोनलनकी एक घाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकले माओवादी सशस्त्र युद्धको बेला मारिएका बाँके नेपालगञ्ज- २ का अधिराजकुमार शर्माको परिवारलाई १० लाख रुपैयाँ दिने भएको हो।

यसैगरी जनआन्दोलनमा घाइते भएकी काभ्रे पाँचखाल नगरपालिका-४ की सानुमाया लामालाई तीन लाख रुपैयाँ दिने भएको छ।

मन्त्री परिषदका अन्य निर्णयहरूः