६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार सुनचाँदीको भाउ कति ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सोमबार सुन-चाँदीको मूल्य स्थिर छ ।

छापावाल सुन आइतबार प्रतितोला ७० हजार ४ सय रुपैयाँ तथा तेजाबी सुन ७० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्य नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदी पनि आइतबार र सोमबार उही मूल्य अर्थात् प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ ।