६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई यसरी गरियो बिदाइ (फोटो फिचर)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उहाँलाई बिदाइ गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेकपाका महासचिव विष्णु पौडेल ।