३० श्रावण २०८३, शनिबार
,
Latest
ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा एभेन्जर्सले गर्यो भुर्तेलसहित ७ खेलाडी रिटेन



अ+ अ-

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज पोखरा एभेन्जर्सले आगामी तेस्रो सिजनको प्रतियोगिताका लागि सात खेलाडीलाई रिटेन गर्ने भएको छ।

टोलीले राष्ट्रिय टीमका ओपनर कुशल भुर्तेलसहित सात खेलाडीलाई यथावत राख्ने भएको हो।

टोलीले मार्की खेलाडी कुशल भुर्तेललाई पुनः रिटेन गरेको छ। साथै अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल तथा किरण कुमार ठगुन्नालाई पनि आगामी सिजनका लागि निरन्तरता दिइएको छ।

टोलीले कृष्ण पौडेल, त्रितराज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री तथा रोहित चन्दलाई रिलिज गर्ने निर्णय गरेको छ।