७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्ड पनि ग्राण्डी अस्पतालमा



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्राण्डी अस्पताल पुगेका छन्। का प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष दाहाल ग्राण्डी अस्पताल पुगेका हुन् ।

बुधबारदेखि प्रधानमन्त्री ओली ग्राण्डीमा उपचारका लागि भर्ना भएका छन्। उनको दोस्रोपटक डायलासिस गरिएपनि प्रधानमन्त्री कार्यालय र निजी सचिवालयले भने प्रधानमन्त्रीको डायलासिसबारे खुलाएको छैन।

बिहीबार प्रधानमन्त्री ओलीलाई भेट्न नै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल पनि ग्राण्डी पुगेका थिए। तर उनीहरूले प्रधानमन्त्रीलाई भेट्न भने पाएनन्।