२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बकर इदको अवसरमा गगन थापाद्वारा शुभकामना, सामाजिक एकता सुदृढ हुने विश्वास



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मुस्लिम समुदायको महान् पर्व बकर इद (ईद–उल–अज्हा) का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश जारी गर्दै उनले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक सम्पन्नता नै देशको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरेका छन्। उनले नेपाली समाजमा रहेका विभिन्न चाडपर्व केवल सांस्कृतिक परम्परा मात्र नभई समाजलाई जोड्ने बलियो माध्यम भएको बताएका छन्।

सभापति थापाले बकर इदले नेपालीहरूबीच आपसी प्रेम, सहिष्णुता, सामाजिक एकता तथा सहकार्यको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।




भर्खरै